Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “बालबालिका सम्बन्धी ऐन, २०७५” रहेको छ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ।